Posted by हिमाली संचार |
समाचार बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको छ । शनिबार आयोजित नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रममा “धरान खेलकुद मञ्च”ले पत्रकारिताको माध्यमबाट खेलकूद क्षेत्रमा अमुल्य योगदान...बाँकी
Posted by हिमाली संचार |
समाचार बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी पिडित स्थानीयहरुको आवास निमार्णाका लागि नगरपालिकाले १० दिन भित्र घर निर्माण कार्य सुरु गर्ने भएको छ। नगरपालिकामा शुक्रबार बसेको विपत व्यवस्थापन...बाँकी
कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु जन्मेको संखुवासभा जिल्लालाई सामाजिक बिकासमा केही टेवा पुर्याउने र प्रबासी संखुवासभाली हरुको हर सुख दु:खमा...बाँकी
कुवेत– जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन सम्पन्न साताैं अधिवेशनले राम बहादुर योन्जन...बाँकी
Posted by हिमाली संचार |
समाचार बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको रहत भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। साना...बाँकी
Posted by हिमाली संचार |
समाचार बैसाख-१५, शनिबार/मोरङ – माेरङकाे रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली परिवारले एक कार्यक्रम को आयुजना गरी २१ औं वार्षिक उत्सव एवम् नव निर्मित सभाहल को उद्घाटन समेत भव्य कार्यक्रम...बाँकी
Posted by हिमाली संचार |
समाचार कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको साधारण सदस्य आबद्ध गराइएको छ। यसरी आबद्ध हुनेमा सुरेन्द्रकुमार पथक/ सुरेस लामा /...बाँकी
काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। सर्वोच्च अदालतले यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता...बाँकी
Posted by हिमाली संचार |
समाचार बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६ स्थित स्थानीयले एक जोडी भ्यागुताको विवाह सम्पन्न गराएका छन्। आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक...बाँकी
डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा विभिन्न जनचेतनामूलक घरदैलो कार्यक्रम ९ वटै वडामा सम्पन्न गरेको छ। प्रत्येक वडाका वडा अध्यक्षको अध्यक्षता तथा गाउपालिका...बाँकी