News Portal

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

१३१ पटक

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५७.६० प्रतिशत मत पाएको छ । ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६ हजार ७२ मत पाएको छ । त्यस्तै,

नेपाली कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ । यो गणना भएको मतमध्ये १८.१८ प्रतिशत मात्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार ५७२ मत पाएको छ ।नेकपा एमाले ३ हजार ५२३ मत पाएको छ । श्रम संस्कृति पार्टीले १११२ मत पाएको छ भने नेकपाले १०५४ मत पाएको छ ।

त्यस्तै, उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीको ६६७ मत प्राप्त भएको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...