News Portal

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल निर्वाचित

१८० पटक

ललितपुर, २४ फागुन – ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेल विजयी भएका छन्। हिमाली सञ्चारका अनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

खरेलका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरे। त्यसैगरी राजाराम तण्डुकारले ५ हजार ५४७ मत ल्याउँदा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत प्राप्त गरे।

यस्तै राप्रपाका रघुवरराज थापाले १ हजार ७६०, नेपाल कम्युनिष्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २१७ तथा श्रम संस्कृति पार्टीका सरोज राईले ६०८ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...