News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने कटुन खोलामा ठेकेदारको लापरवाहीका कारण अझै पुन सम्पन्न हुन सकेको छैन। उक्त पुन निर्माणका लागि विस ०७५ सालमा पक्की पुल...बाँकी

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गत चैत...बाँकी

    युएईमा उदय-मनिला गुन्जिए

    बैशाख-२, आइतबार/युएइ – नेपाली नयाँ वर्षको अवसरमा नेपाली सुगम सङ्गीतका लोकप्रिय गायकगायिका उदय र मनिला सोताङ युएईमा गुन्जिएका छन्। युएईका दुबई र राजधानी अबुधाबी दुबै शहरमा उदय र मनिलाले आफ्ना प्रस्तुति दिएर नेपालीहरुलाई रमाइलो साङ्गीतिक...बाँकी

    अज्ञात व्यक्तिद्वारा मुगुको एनआईसी बैंक तोडफोड

    मुगु। मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ। उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग...बाँकी

    मोरङमा राजवंशी समुदायले मनाए कद सिरुवा

    मोरङ। राजवंशी, ताजपुरीया समाज विकास रंगेलीले नयाँ बर्षको उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। २०८० साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८१ साललाई स्वागत गर्दे राजवंशी,...बाँकी

    सुनवर्षी महाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय मेला सुरु

    मोरङ्ग। मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाेदेखि मेला तथा विशेष पुजाआजा भएको छ। सुनवर्सि थान मंन्दिरमा विशेष पुजाआजा हुनुका साथै मेला भर्ने भक्तजनहरुकाे समेत उल्लेख्य...बाँकी

    तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ मा हुँदै

    कुवेत सिटी। तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ तारिख शुक्रबारको दिन हुने भएको छ। कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना...बाँकी

    राजधानीको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी

    चैत्र-३०, शुक्रबार/काठमाडौं – राजधानीको  कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ । आज शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ। भाटभटेनी भित्र जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ। अहिले घटनास्थलमा...बाँकी

    मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै

    चैत्र-३०, शुक्रबार/धादिङ – जिल्लामै पहिलो चाइल्ड केयर सेन्टर स्थापना हुने भएको छ। धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर दुई मलेखुमा हाइलाइट चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना हुन लागेको हो । विगत लामो समयदेखि शिक्षण...बाँकी

    हिँडेरै अस्पताल गएकी दैलेखेकी युवतीको मृत्यु

    सुर्खेत। सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन्। उनी सामान्य चेकजाँचका लागिमात्रै...बाँकी