News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

    रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक अन्ततः प्रहरीले पक्राउ गरेको छ। रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका...बाँकी

    महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

    महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा लोहारपट्टी नगरपालिका–१ बगराका १७...बाँकी

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री केसी–हेमराज शर्मा समूहले संघका निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई फुटाउने प्रयास थालेको छ। यस समूहले एनसीसी...बाँकी

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यी एजेन्डा तय गरेको हो। पार्टीका...बाँकी

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले अस्वीकार गरेका छन्। बद्री केसीको नियन्त्रणमा रहेको यस प्रणालीमा पारदर्शिता र...बाँकी

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगबाट पीडित थिइन्। प्रमिलाको अवस्थाबारे रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल, हिमाली...बाँकी

    जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च अदालतले सम्बन्धित सरकारी निकाय र एक कन्सल्टेन्सीलाई स्पष्टिकरण दिन आदेश दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम तथा सामाजिक सुरक्षा...बाँकी

    संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रति

    काठमाडौं, असार १५ – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सदनमै विचाराधीन निजामती सेवा विधेयकप्रति कडा असन्तुष्टि जनाउँदै प्रतिवेदन नै च्यातेर आफ्नो विरोध प्रकट गरेका छन्। संसद्को रोष्ट्रममा उभिँदै साहले विधेयकले सबै नागरिकलाई...बाँकी

    मुगु केन्द्रबिन्दु, ४.८ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण खुल्न बाँकी

    मुगु, असार १५ — मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्पको झट्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर दिउँसो ठीक २ बजेर ३४ मिनेटमा भूकम्प गएको पुष्टि गरिएको...बाँकी

    सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

    काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण रूपमा बन्द रहेका छन्। न्यूरोडलगायतका मुख्य गहना बजारहरू सुनसान हुँदा गरगहना किनबेच ठप्प बनेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले...बाँकी