News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, प्रवास, समाचार, समाज

    कुवेतमा ३ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाए

    कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ। मूत्यु हुनेमा सानो भर्याङ्ग...बाँकी

    नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बन्यो भाइबर

    काठमाडौँ। सामाजिक संजाल भाइबर नेपालमा दर्ता भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बनेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई...बाँकी

    गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

    बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन्। ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन्। २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र...बाँकी

    वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ। आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो। आयोगको टंगालबाट खटिएको...बाँकी

    मोरङको रंगेली बसपार्कमा दुर्घटना एक जना गम्भीर घाइते

    फाल्गुण-२९, मंगलबार/मोरङ – मोरङको रंगेली-७ स्थित बसपार्कमा मेरिल्याण्ड कलेजको स्कुल बसले साईकल यात्रीलाई ठक्कर दिदा पैदल यात्री एक बृद्धा गम्भीर घाईते भएका छन्। रंगेली नगरपालिका-३ स्थित रन्जनी घर भएका ७२ वर्षीय अर्जुनदेव भट्टराई  पुर्वबाट जाँदै...बाँकी

    अमेरिकाको मेरिल्यान्डमा भगवान शिवको विशाल प्रतिमा स्थापना

    फाल्गुण-२८, सोमबार/अमेरिका – अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा शिवको भगवानको विशाल प्रतिमाको स्थापना गरिएको छ।  गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट अग्लो उचाइ भएको शिव भगवानको प्रतिमा बसाहा र त्रिशूल...बाँकी

    मोरङको रंगेलीमा संचालित “रंगेली अस्पताल” दोस्रो स्थानमा

    फाल्गुण-२७, आइतबार/मोरङ – मोरङको रङ्गेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ। न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतले सञ्चालनमा ल्याएको रङ्गेली अस्पताल देशभरका अस्पतालहरु मध्ये नमूना अस्पतालका रुपमा दोस्रो...बाँकी

    नेपाल टेलिभिजनमार्फत हेरिने “कमेडी च्याम्पियन” पूर्वाञ्चलको दुई शहरमा प्रदर्शन हुने

    फाल्गुण-२६, शनिबार/धरान – नेपाल टेलिभिजन र युट्युव च्यानलमार्फत मनोरञ्जन लिदैं हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वाञ्चलको दुई ठुला शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ । नेपाल टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको...बाँकी

    कुवेतको झापाली समाजले सम्पन्न गर्यो पाँचौं महाअधिवेशन

    कुवेत सिटी। झापाली समाज कुवेतको आफ्नो पाँचौं महाअधिवेशन सम्पन्न भएको छ। कुवेतको कवडस्थित रमणीय स्थलमा भव्य रूपमा ८ मार्च २०२४ शुक्रबारका दिन सम्पन्न पाँचौं महाअधिवेशनले २०२४–२०२६ कार्यकालको लागि राजु धिमालको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति...बाँकी

    धरानमा नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबद्धारा पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा

    फाल्गुण-२६, शनिबार/धरान – सुनसरीको धरानमा ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लबले धरानमा स्थापित पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा खुवाएका छन । धरान- ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लब सुम्निमा चाइल्ड क्लबले धरान...बाँकी