काठमाडौं, असार ११ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा उपस्थित हुँदैछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा उनीमाथि आरोप लागेपछि आज...बाँकी
पतञ्जलि जग्गा प्रकरण माधवकुमार नेपाल विशेष अदालत
मोरङ, असार ११ – रंगेली नगरपालिका–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पहिलोपटक राष्ट्रिय क्याडेट कोर (एनसीसी) को तालिम सुरु गरिएको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको पहिलो चरणको उद्घाटन...बाँकी
एनसीसी तालिम मिनिल्याण्ड बोर्डिङ स्कुल रंगेली नगरपालिका राष्ट्रिय सेवा दल
आज असार ११, २०८२ (जुन २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका जातकहरूले आत्मविश्वास र ऊर्जा दुबै अनुभव गर्नेछन्। बिहानैदेखि मनमा...बाँकी
राशिफल
मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका–१ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ। प्रदेश १-०२-००३-२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किने क्रममा कानेपोखरीबाट रङ्गेली...बाँकी
दर्वेशा चोक मोरङ रङ्गेली–कानेपोखरी सडकखण्ड सडक दुर्घटना Posted by हिमाली संचार |
समाचार
काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलमार्फत दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त...बाँकी
अन्तरिम आदेश उपभोक्ता अधिकार गण्डकी प्रदेश यातायात व्यवसायी राइड सेयरिङ सर्वोच्च अदालत
काठमाडौँ, असार १० — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाबीच एकता...बाँकी
अर्जुन बन्जाडे एनआरएनए अमेरिका एनआरएनए एकता एनसीसी अमेरिका न्यूयोर्क कार्यक्रम प्रवासी नेपाली बाल्टिमोर कार्यक्रम महेश कुमार श्रेष्ठ सूर्य लम्साल
बाल्टिमोर (अमेरिका), असार १० – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई एकताबद्ध गर्दै नेपालमा समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार बाल्टिमोरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष...बाँकी
एनआरएनए एनआरएनए अमेरिका एनआरएनए विवाद एनआरएनए सुधार गैर आवासीय नेपाली नेपाल समृद्धि नेपाली डायस्पोरा बाल्टिमोर कार्यक्रम महेशकुमार श्रेष्ठ
काठमाडौँ, असार १० — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानतर्फ लागिरहेको बताएका छन्।...बाँकी
गृहमन्त्री रमेश लेखक छानबिन समिति नेपाल सरकार प्रतिनिधि सभा भिजिट भिसा समस्या मन्त्रिपरिषद् बैठक शंकरदास बैरागी
अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको एकतामा प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक बनिरहेको टिप्पणी गरेका छन्। हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए...बाँकी
अदालतको फैसला अमेरिकामा कार्यक्रम एनआरएन अमेरिका एनआरएन एकता एनआरएन विवाद एनआरएनए एनसीसी केपी शर्मा ओली गैर आवासीय नेपाली बद्री केसी महेश कुमार श्रेष्ठ Posted by हिमाली संचार |
समाचार
काठमाडौँ, असार १० — बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालजस्ता विकासशील देशका युवाहरूलाई सशक्त बनाउन डिजिटल खाडल अन्त्य गर्न अत्यावश्यक रहेको बताएका छन्।...बाँकी
अञ्जनी फुयाँल अमेजन वेब सर्भिसेज क्लाउड कम्प्युटिङ ग्रामीण विकास जेनेस सोलुशन डिजिटल खाडल नेपाल टेक इकोनोमी प्रविधि शिक्षा युवा सशक्तीकरण वैदेशिक रोजगारी साइबर सुरक्षा सूचना प्रविधि