News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको टाईम्स हस्पिटलले निःशुल्क आँखा शिविर संचाल

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाका रंगेली नगरपालिका ७ स्थित रहेको टाईम्स हस्पिटलले निःशुल्क आखा शिविर उपचार तथा सल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले विशेषज्ञ डाक्टर सहितको सेवा रंगेली पहिलो पटक संचालन गरिएको हो । पछिल्लो...बाँकी

    म्यादी प्रहरी १ लाख मात्रै भर्ना लिन अर्थको अनुमति

    काठमाडौं – स्थानीय तहको निर्वाचन गराउन १ लाख मात्र म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले...बाँकी

    गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेत दैनिक उडान गर्ने

    काठमाडौं – नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी...बाँकी

    खोटाङ जिल्लाका स्थानीय तहका वेथिति विरुद्ध अख्तियारमा उजुरी

    रविन किरात/खोटाङ – खोटाङ जिल्लाका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचार विरुद्ध अख्तियारमा २४ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङ जिल्लाको सदरमुकाममा दिक्तेल आयोजना गरेको भ्रष्टाचार नियन्त्रण...बाँकी

    हङकङमा भूकम्पको धक्का महसुस, अब्जर्भेटरीले पूर्व सूचना नदिदा स्थानीय चिन्तित

    युवा राई/हङकङ – हङकङमा भूकम्पको धक्का महसुस भएपछि हङकङका हजारौ जनताले हङकङ अब्जर्भेटरीलाई आपतकालीन पुर्व चेतावनी नदिएको भन्दै असन्तुष्ट जनाएका छन्। सोमवार बिहान करिब २ः३० बजे हङकङ शहर, काउलुन र न्यू टेरिटोरीका धेरै नागरिकहरूले करिब...बाँकी

    रस छ फूलैमा बजारमा सार्वजनिक (भिडियो सहित)

    काठमाडौं –  गीतकार डा. सदानन्द कडेलले संगीतकार प्रमोद पन्तको संगीत तथा सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको “रस छ फूलैमा” बोलको गीत सार्वजनिक गरेका छन्। रिदम कंडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई...बाँकी

    झमक-कृष्णमायाले ५४ औं वैवाहिक गठबन्धनको अबसरमा रंगेलीका वित्पन्न बिधार्थीहरुलाई कपी कलम वितरण

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगली नगरपालिका ३ रञ्जनीमा विस २०१७ सालदेखि बस्दै आएका झमकबहादुर खड्का र कृष्णमाया खड्काले आफ्नो ५४ औं  वैवाहिक बसन्त पार गरेको अवसरमा स्थानीय बिधालयका बालबालिकाहरुलाई कपी,  कलम बितरण गरेका छन ।...बाँकी

    पल शाहले दिए सरकारी वकिलसमक्ष यस्तो बयान

    काठमाडौं। एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ। उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक...बाँकी

    बेलारुसको जंगलमा ११ नेपाली अलपत्र, उद्धारको लागि आग्रह

    काठमाडौं। रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो। उनीहरु...बाँकी

    गायक प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन : डा. भट्टराई

    काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतको सार्वजनिक गीतमा समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायक सपुतको समर्थन गरेका हुन् । जनयुद्धमा सहभागी...बाँकी