News Portal

  • गृहपृष्ठ समाचार

    ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

    काठमाडौं – ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना भुटानी शरणार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बाहिङ राई छन्। भट्टराईका अनुसार...बाँकी

    निर्वाचन आचारसंहिताः सरकारी कर्मचारीले के गर्न पाउँदैनन् ?

    काठमाडौं। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ। यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा, नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ। सरकारले गत माघमा नै स्थानीय निर्वाचनमा...बाँकी

    हङकङ सरकारले कोभिड १९ का कारण रोजगार गुमेकालाई १० हजार हङकङ डलर दिने

    युवा राई हङकङ/-हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई १० हजार हङकङ डलरको आर्थिक सहायता उपलब्ध गराउंने प्रक्रिया शुरु गरेको छ। नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले शुक्रवार १० हजार हङकङ डलरको...बाँकी

    कोविड-१९ खोपको चौथो डोज आवश्यक पर्ने

    कुवेत – कोविड-१९ खोपको चौथो डोज आवश्यक हुनेछ। फाइजरका सीईओले आइतवार सीबीएसलाई भने कम्पनीले सबै प्रकारहरू ह्यान्डल गर्न शटमा काम गरिरहेको छ। सीएनएन स्रोतहरू उद्धृत गर्दै अल-कबास दैनिक रिपोर्ट गर्दछ। धेरै भेरियन्टहरू आउँदैछन्। ओमिक्रोन पहिलो...बाँकी

    तोकिएकै मितिमा निर्वाचन हुन्छ – गठबन्धन

    काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्। बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव...बाँकी

    स्थानीय तहमा कांग्रेसको अवस्थाबारे देशभर सर्कुलर

    काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन्। महामन्त्रीद्वयले जारी...बाँकी

    अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

    नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ। हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम...बाँकी

    सोलुखुम्बु जिल्लाको सोताङमा बरण्डा भाँचिदा ७ जना घाईते

    सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ५ स्थित एक संस्थाको बरण्डा भाँचिएर ७ जना स्थानीय घाईते भएका छन् । सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर ७ जना घाईते भएका...बाँकी

    हङकङमा २१६५० नयाँ कोभिड केस पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या ४९०८

    युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी...बाँकी

    नेपाली कांग्रेसको व्यवहार देखेर एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न – पुष्पकमल दाहाल

    काठमाडौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन्।                           ...बाँकी