News Portal

कुवेतमा नेपाली महिलाले गरिन आत्महत्या

हिमालीसंचार संवाददाता
३९३ पटक

कुवेत– कुवेतमा एक नेपाली घरेलु कामदार महिलाले आफ्नै रोजगारदाता (स्पोन्सर)को घरमा झुण्डिएर आत्महत्या गरेकी छन्।

वैदेशिक रोजगारीको लागि घरेलु कामदारमा कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन।

मृतकलाई थप अनुसन्धानका लागि फरेन्सिक परिक्षण विभागमा लगिएको छ भने, घटनावारे स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ।

नेपाली दूतावास कुवेतले घटनाबारे प्रारम्भिक जानकारी आईसकेको जनाउदै मृतकको परिवारसंग सम्पर्क गर्ने प्रयास भईरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...