News Portal

एनआरएनएन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव

हिमालीसंचार संवाददाता
३४६ पटक

कुवेत-  एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव-सहकार्य राेखेका छन। सर्व प्रथम तपाईको नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ। अत्यान्तै विषम परिस्थितिमा संस्थाको जिम्मेवारी हजुरहरुको काधमा आएको छ। ठुलो चुनौति र अथाहा सम्भावनाको बिचमा हजुरको उपस्थितिलाई संसार भरिका गैरआवासीय नेपालीहरुले बडो उत्सुकता पूर्वक हेरी रहनु भएको छ।

यस कारण पुरानो पात्र र प्रवृति विरुद्ध विद्रोह गरी संस्थागत अस्थित्वमा रहेकाहरुसंग समेत छलफल, सहकार्य र एकताको प्रक्रिया समेत अगाडी बडाउन हार्दिक अनुरोध गर्दछु। अहिले पदका लागि इमान, विचार बेच्नेहरुको झुण्ड गतिविधि ठुलो जस्तो देखिए पनी हाम्रो सक्रियता संगै यिनको अस्तित्व विस्तारै हराउदै जानेछ। त्यसका लागि हाम्रो एकता र सहकार्य अनिवार्य छ। त्यसकारण हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशन हजुरहरुसंग सहकार्य गर्दै संस्थागत एकताको प्रक्रियामा ग्रुप तयार छ भन्दै यो औपचिरिक पत्र पठाएका छौ। हामीले अहिले प्रचलित लोगोको ड्रेनमार्क र संस्था समेत दर्ता गरी सकेको ब्यहोरा अबगत गराउन चाहान्छौ। आशा छ हजुरहरुबाट चाडै नै सकारात्मक जबाफ आउने छ। कुँवर सङ सहकार्य प्रस्ताव यस्तो छ। एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा जारी गरिएकाे सूचना यस्तो छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...