News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा १ सय ५० परिवारलाई कृषि सामग्री वितरण

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछीमा रहेको आवद्ध कृषि सहकारीमा आबद्ध रहेका तथा अन्य कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बोरो धान ब्लक कार्यक्रम अन्तर्गत कृषि समाग्री...बाँकी

    संसारमा कहीँ नभएको जात्रा राजदूत नियुक्तिमा देखियो

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सरकारले राजदूत सम्बन्धी दुइटा निर्णय गर्‍यो। पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजदूतका लागि गरेको ११ जनाको सिफारिस साउनमा खारेज गरियो। राजनीतिक आधारमा नियुक्त भएका १२ राजदूतलाई असोजमा...बाँकी

    जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं – स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग...बाँकी

    लेटाङ नगरप्रमुख राईद्वारा प्रधानमन्त्री देउवासंग शान्ति सुरक्षाको माग सहित ज्ञापनपत्र

    लेटाङ – प्रधानमन्त्री शेर बहादुर देउवालाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आज ज्ञापनपत्र हस्तान्तरण गरेका छ। मोरङको सुन्दर हरैचाको प्रसासनिक भवन सिलन्यास गर्न आउनुभएको प्रधानमन्त्री देउवालाई भेटेर नगरपालिकाको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।  इलाका...बाँकी

    अन्ततः दुई अध्यक्षात्मक प्रणालीसहित एनआरएनएले विवाद सल्टायो

    काठमाडौं – गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनादेखिको विवाद अन्ततः समाधान गरेका छन्। सहमतिको प्रयासस्वरुप दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमतिसहित संघले विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार...बाँकी

    सिसाको ग्लासलाई अफ्रिकी महिलाले सेक्स टोयको रुपमा प्रयोग गर्दा…

    एजेन्सी। उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेको छ। ४५ वर्षीया ती महिलालाई गुप्ताङगमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले उनको शल्यक्रियापछि गुप्ताङगमा सिसाको ग्लासको ठूलो टुक्रा...बाँकी

    आगामी अप्रिल १ देखि नेपालसहित ९ देशको उडान प्रतिबन्ध हटाइने, अप्रिल १९ देखि स्कुलहरु पुनः संचालन गर्ने

    युवा राई/हङकङ – हङकङ सरकारले आगामी अप्रिल १ तारिखदेखि ९ देशको उडानमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सोमबार ९ देशको उडान प्रतिबन्ध हटाउने जानकारी दिएकी हुन्। यसअघि, कोरोना महामारीका कारण...बाँकी

    चितवनको माडीमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    चितवन – चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार...बाँकी

    मोरङको लेटाङमा भिड नियन्त्रण गर्न बिहानैदेखि कफ्यु

    लेटाङ – मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएपछि लेटाङमा आज बिहानैदेखि कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय...बाँकी

    लेटाङ शिक्षा बिकास माबिका शिक्षकद्वारा जबर्जस्ती गरेको आरोपमा विद्यालय तनाब ग्रस्त, विद्यार्थी र प्रहरी झडप

    लेटाङ – मोरङ जिल्लाको लेटाङ ५ स्थित श्री शिक्षा विकास माध्यमिक विद्यालयमा आइबार दिनभर तनाबग्रस्त भयो । कक्षा ६ मा अध्ययनरत १२ वर्षीय किसोरीमाथी सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती गरेको आरोपमा विद्यार्थी उत्तेजित  विद्यार्थीहरुले...बाँकी