News Portal

कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

हिमालीसंचार संवाददाता
४५८ पटक

कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो।

कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको थियो।

वैदेशिक रोजगारीको लागि ४ महिना अघि कुवेत आएकी थिइन। उनी अल-जजिरा कम्पनीमा कार्यरत थिइन्।

घटनावारे नेपाली राजदूतावास कुवेतलाई जानकारी प्राप्त भएको श्रोतले जनाएको छ भने, स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...