News Portal

  • गृहपृष्ठ समाचार

    खोटाङ जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

    खोटाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहीत बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना...बाँकी

    म्यादी प्रहरीका लागि झन्डै तेब्बर आवेदन

    काठमाडौं – स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीको माग गरेको थियो। म्यादी प्रहरीका लागि झन्डै तेब्बर संख्यामा आवेदन परेको श्रोतले बताएको छ । हिजो शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३...बाँकी

    काठमाडौ स्थित कलंकीमा सवारी दुर्घटना, एक युवकको मृत्यु

    काठमाडौं – काठमाडौ स्थित कलंकीमा चारवटा सवारी साधन एकसाथ दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा एक युवकको घटना स्थलमा मृत्यु भएको छ। दुर्घटनामा सुनसरी धरान घर भई हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको मृत्यु...बाँकी

    हुन्डी कारोबार गरेको अभियोगमा अष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय

    ब्रिजबेन – हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ। भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि उनलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो।...बाँकी

    भिटोफ नेपालकाे अध्यक्षमा गोपाल थापा ३०३ मत प्राप्त गरी विजयी 

     काठमाडौं – गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल)को अध्यक्षमा गोपाल थापा विजयी भएका छन्।मञ्चको शुक्रबार काठमाडौँमा भएको २४ औँ वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितिको निर्वाचन बाट थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डे...बाँकी

    धरानको वीपी स्वास्थ्य विमाबारे छलफल, विमाको सेवा रोकिदैनः मेयर राई

    धरान – धरान उपमहानगरपालिका धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा रोक्ने निर्णय गरेको बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले प्रतिष्ठानसँग छलफल गरेको छ । धरान उपमहानगरपालिका धरानका...बाँकी

    कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा एकासी आगलागी

    काठमाडौं – कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा अचानक आगलागी भएको छ। शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो। ‘गाडी जलेको छ,...बाँकी

    चिनियाँ विदेश मन्त्री वाङ निर्धारित समय भन्दा दुई घण्टाअधि काठमाडौ आइपुगे

    काठमाडौं – उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्ली हुदै काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री यीलाई परराष्ट्र...बाँकी

    निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोड, स्थानीय आक्रोशित

    सिन्धुपाल्चोक – जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेका छन् । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय...बाँकी

    नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित

    काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोती पानस ब्याङक्वेट स्थित संघको महाधिवेशन सम्पन्न भएको छ। संघीय परिषद सचिवालयले संघको अध्यक्षमा गेल्जे लामा (शेर्पा) निर्वाचित भएको जनाएका छन् । महाधिवेशनमा अध्यक्ष...बाँकी