News Portal

प्रवासी नेपाली एकता मंच पुनर्गठन

हिमालीसंचार संवाददाता
३४४ पटक

युएई – नेकपा (एकीकृत समाजवादी) प्रवासी नेपाली एकता मंच युएइको पुनर्गठन कार्यक्रम भर्चुअल बैठकबाट सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता राजु गुरुङले गर्नुभएको थियो भने, नेकपा (एकीकृत समाजबादी) केन्द्रिय सदस्य तथा प्रवास ईन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा उक्त कमिटी गठन कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको थियो।

साथै, बिशेष अतिथि प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरेकाे उपस्थिती पनि रहेको थियो। कार्यक्रम संचालन बिपिन सापकोटाले गरेका थिए। उक्त भेलाले बिपिन सापकोटाको अध्यक्षतामा ५ पदाधिकारी सहित १७ सदस्यीय कमिटी गठन गरिएको छ।

जसमा, बिपिन सापकोटा अध्यक्ष, बाबुराम थापा उपाध्यक्ष, कृस सुनार सचिव, नरेश क्षेत्री सहसचिव, नारायण के.भट्टराई आर्थिक बिभाग प्रमुख निर्विरोध चयन हुनुभएको थियो।

प्रवासी नेपाली एकता मंच युएईका पदाधिकारी तथा सदस्यहरु:

अध्यक्ष – बिपिन सापकोटा,
उपाध्यक्ष – बाबुराम थापा,
सचिब – कृस सुनार,
सह-सचिव – नरेश क्षेत्री,
कोषाध्यक्ष – नारायण के.भट्टराई

सदस्यहरुमा भुवन राज ढकाल, दुर्गा भण्डारी, ईन्चार्ज सार्जा, प्रबिण गुरुगं, याद कुमार श्रेष्ठ, बिमल घतामी, बिष्णु श्रेष्ठ, दिपक पोखरेल, कुमार सुबेदी, रमेश बास्तोला, राजन घिमिरे, लक्ष्मी केसी अर्याल, यज्ञ भण्डारी, राम प्रसाद ढुंगेल, रेशम अधिकारी, बाबुजी क्षेत्री, निमेश गोबिन्द संखरलगायत प्रदिप खनाल पदाधिकारी रहेेेेका छन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...