News Portal

प्रवासी नेपाली एकता मंच कुवेतले प्रदेश कमिटि गठन गर्यो

हिमालीसंचार संवाददाता
३२७ पटक

कुवेत – प्रवासी नेपाली एकता मंच कुवेत एक कार्यक्रम आयोजना गरी मंचको कुवेत (हवाली) मा १०अप्रिलमा प्रदेश कमिटी गठन गरेको छ।प्रवासी नेपाली एकता मंच रास्ट्रीय कमिटी कुवेतका प्रबक्ता  टीका राम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।कुवेतमा रहेको चार प्रदेश मध्ये हवाली प्रदेशमा कार्यक्रम भएको थियो।

उक्त कार्यक्रममा विभिन्न पार्टीका संगठन परित्याग गरि १८जना क ने.क.पा.एकीकृत समाजवादी पार्टी प्रवासमा रहेको प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतमा प्रवेश गरेका छ्न। नब प्रवेशीलाई मंचका प्रवक्ता क. राम टीका पौडेलले स्वागत गरे।  योगेन्द्र खतिवडाको अध्यक्षतामा ९सदस्य प्रदेश कमिटी( हवाली)गठन गरी सपत ग्रहन कार्यक्रम सम्पन्न भयाे।

नव गठित हवाली प्रदेश कमिटिका यसप्रकार छ

अध्यक्ष – क. योगेन्द्र खतिवडा (मोरङ )
महासचिव – क. सुशान्त सुवेदी (ललितपुर )
उपाध्यक्ष – क. तेजु बस्नेत (सुनसरी )
सचिव -क. सुजन गैडे(चितवन )
सदस्यसहरु
क. सुरज दास ( काठमाडौं )
क. सागर बिश्वास ( मोरङ)
क. चन्द्र लिम्बु (इलाम)
क. बिकास वाइबा ( बागलुङ )
क. महेश मुसहर ( नवलपरासी )

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...