News Portal

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

हिमालीसंचार संवाददाता
५११ पटक

साउन-८,सोमबार/काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँ कायम छ। सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...