News Portal

प्रधानमन्त्री ओलीले संसदलाई सुनाए कांग्रेस–एमालेको सात बुँदे समझदारी

हिमालीसंचार संवाददाता
४४५ पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सहमति पत्र पढेर सुनाएका हुन्।

जसमा कांग्रेस एमाले मिलेर सरकार बनाउने, संविधान संशोधन गर्ने, आलोपालो प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय सहमतिको सरकारका लागि दुबै दलले पहल गर्ने लगायतका विषय समावेश छन्।

‘सात वटा बुँदा केके न थिए भनेर बजारमा हल्ला चलाइयो। यसमा लुकाइरहनुपर्ने केही छैन,’ ओलीले भने, ‘राष्ट्रको हितका बुँदा मैले आज यहाँ सुनाएँ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...