दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा...बाँकी
कपिलवस्तु – पदको दुरुपयोग गर्दै सामाजिक सञ्जाल मार्फत अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्। सामाजिक सञ्जाल मार्फत कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल थिए। उनको भिडियो भाइरल...बाँकी
काठमाडौं। झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन्। ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए।...बाँकी
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवैध रुपमा ल्याइएको १०० ग्राम सुन बरादम गरिएको छ। जजिरा एअरबाट मंगलबार कुवेतबाट काठमाडौं आएका रुपन्देहीका २८ वर्षीय नेपालीलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।...बाँकी
अमेरिका। टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ। डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर...बाँकी
काठमाडौं – काठमाडौं महानगरमा नेकपा (एमाले)बाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ। उजूरीमा उम्मेदवार डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी...बाँकी
काठमाडौँ। सरकारी कार्यदलले निजामती सेवामा उपसचिव र सहसचिव पदका लागि १०–१० प्रतिशत सिटमा हुँदै आएको खुला प्रतियोगितात्मक परीक्षा पद्धति हटाउनुपर्ने निष्कर्ष निकालेको छ। विशिष्ट क्षेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले उपसचिव र...बाँकी
धादिङ – स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन्।निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी...बाँकी
युव राई, हङकङ। हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार दिउंसो आत्महत्या गरेकी छन्। पेङ चाउ र हे लिङ चाउ जिल्ला काउन्सिलर जोसेफिन साङले कोइला जलाएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ। दिउँसो १ः२३...बाँकी
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्। सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले...बाँकी