News Portal

  • गृहपृष्ठ समाचार

    नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

    काठमाडौं – सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त...बाँकी

    ऐसेलुखर्कमा नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

    खोटाङ – खोटाङ जिल्लामा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् । आफ्नै छोरीलाई घाँटी...बाँकी

    गुलरिया नगरपालिकाको स्वतन्त्र उम्मेदवार दिपिका शर्माको घोषणापत्र सार्वजनिक

    गुलरिया-स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गैर्‍हदलीय सरकार बन्नुपर्छ।पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएको छ त्यसैले स्वतन्त्र युवा महिला उम्मेदवार...बाँकी

    उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनकाे आभाष आमा शब्द

    चन्द्र थापा धादिङ –आमा एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने...बाँकी

    केशव स्थापितलाई महिला पुनस्थापना केन्द्र (ओरेक) द्वारा कारबाहीको माग

    काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका केशव स्थापितलाई विभिन्न ४५ वटा संघ संस्थाले (ओरेक) द्वारा कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्। एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता एक युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द...बाँकी

    नेपालमा भारतीय ओभरलोड गाडी निर्वाध चल्दा, नेपाली यातायात व्यवसायी मारमा

    काठमाडौं – भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी...बाँकी

    आज वैशाखकृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइँदै!

    काठमाडौं – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...बाँकी

    विदेशबाट फर्केर गाईपालनबाट मनग्य आम्दानी

    तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो। विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो। पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ। उहाँको...बाँकी

    “काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने”

    काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने व्यवस्था प्रक्रियालाई सहजीकरण...बाँकी

    काँग्रेस महासमिति सदस्य मल्लमाथि मुगुमा अभद्र व्यवहार

    मुगु – महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली काँग्रेस मुगुले जनाएको छ । वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय...बाँकी