News Portal

  • गृहपृष्ठ समाचार

    इटहरीका एपेक्स अस्पतालमा नारावाजी, चिकित्सकको लापर्वाहीका कारण विरामीको मृत्यु भएको आरोप

    इटहरी – इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय...बाँकी

    एमाले मजबुत बन्दै गएको छ- उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

    काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन्। सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई शुक्रबार सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि...बाँकी

    आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    काठमाडौं – विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका नेपाली काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन...बाँकी

    मकाउमा किरात राई यायोक्खा मकाउले उभौली साकेला चाड मनाउदै

    मकाउ – मकाउमा किरात राई यायोक्खा मकाउको आयोजनामा उभौली साकेला चाड मनाउने भएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईका अनुसार यसपालि पनी आफ्नो चाडलाई निरन्तरता दिने बताएका छन् । अध्यक्ष राईका अनुसार संस्थाले...बाँकी

    सुर्खेतको सिम्तामा एमाले कार्यकर्ताले गरे काँग्रेस वडाध्यक्षका उम्मेदवारलाई आक्रमण

    सिम्ता। सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमका काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरी “लोकेन्द्र”लाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन। झडपमा वडा...बाँकी

    मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

    आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन। यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको...बाँकी

    हङकङमा फेसमास्क हटाएर पार्कमा व्यायम गर्न र समुद्रमा खेल्न पाउने

    युवा राई/हङकङ – हङकङमा कोरोना महामारीको अवस्था स्थिर बन्दै गएपछि हङकङ सरकारले आजदेखि सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गरी शारीरिक व्यायम र पौडी खेल्न पाउने नियम केही खुकुलो बनाएको छ। हङकङ सरकारले सार्वजनिक होटल तथा...बाँकी

    खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रंगको कछुवा सहित एक युवा पक्राउ

    काठमाडौं – काठमाण्डौ जिल्ला चावहिल दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री वितरण तथा ओसारपसार गरी ल्याई नगद रु २० लाखमा ( बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सूचनाको खोटाङ हलेसी गेष्ट हाउसको...बाँकी

    मोरङ जिल्लाका विभिन्न स्थानमा लुथरन समाजले तीन दिने व्यावसायिक तालिम संचालन

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको लुथरन सामुदायिक कल्याण समाज रंगेलीले ८२ जना समुदाय सदस्यहरुलाई तीन दिने व्यवसायिक तालिम दिएको छ ।  तालिममा ५१ जना महिला र ३१ जना पूरुषको सहभागी  रहेका थिए ।...बाँकी

    भरतपुरमा सत्ता गठबन्धनले चुनावी आमसभा गर्ने ठाउँ जलमग्न

    चितवन – सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको स्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको अविरल वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बसपार्क  टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो । आमसभाका लागि...बाँकी