News Portal

  • खोटाङमा सामान्य विवादका कारण धकेल्दा घाईते भएका बृद्धको मृत्यु

    हिमालीसंचार संवाददाता
    ७०५ पटक

    बाक्सिला – खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका वडा नं. २ खार्ताम्छाका ६९ बर्षीय हरीप्रसाद राई र सोही वडा बस्ने २९ बर्षीय मनकुमार राईबीच सामान्य विवादका क्रममा हल्का धकेलेर लडेको निहूमै बृद्धाको मृत्यु भएको छ। 

    गत १९ गते बिहिबार करिब ११ बजे आपसी सामान्य विवाद हुँदा मनकुमार राईले बृद्धा राईलाई धकेल्दा लडेको निहुमा धाइते भएको राईलाई न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए । 

    उक्त घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताए। मृतक हरी प्रसाद राई धकेल्ने मन कुमार राईका आफ्नै फुपाजु समेत रहेको बताइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...