काठमाडौं – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज...बाँकी
भरतपुर – भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ । स्थानीय तहका चुनावका लागि प्रचारप्रसारका सिलसिलामा आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले कांग्रेस...बाँकी
काठमाडौं – धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडासदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन...बाँकी
काठमाडौं – हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले...बाँकी
कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको नवाै बार्षिक उत्सवको अवसरमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुन गइरहेको हुदा खेलाडी तथा खेलप्रेमि महानुभावहरुमा उपस्थितिको लागि लुम्बिनी समाज नेपाल अनुराेध गर्दछ। स्थापना कालदेखि समाजसेवा तथा खेलकुद क्षेत्रमा...बाँकी
कुवेत– अलमुल्ला एक्सेचेन्ज सुदुर पश्चिम भलिवल कप २०२२ सम्पन भएकाे छ। जम्मा सहभागि १० टिम मध्ये प्रथम स्थान आयाेजक सुदुरपश्चिम नेपाली समाज कुवेत र दाेस्राे स्थान लुम्बिनी समाज कुवेत र तेस्राे फलाेरमिल कम्पनिकाे टिमले जित...बाँकी
काठमाडौं – हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको कारण मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १...बाँकी
काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले बालेन शाहले चुनाव प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।...बाँकी
हङकङ युवा राई – हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्। स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र...बाँकी
कुवेत – जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य सर्वसम्मत निर्वाचित भएका छन । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय...बाँकी