News Portal

नेपाली सेनाद्वारा प्रशारण लाइनको तारमा चढेका पुरुषको ९ घन्टापछि उद्धार

हिमालीसंचार संवाददाता
६३० पटक

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका एक पुरुषको उद्दार नेपाली सेनाले गरेको छ। हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए।

प्रशासन लाइनको नागो तारमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १२ घर भएका माइला बिक हुन्। शनिवार दिउँसो बिक ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका थिए। स्थानीयबासी र प्रहरीले आग्रह गर्दा नमानेपछि सेनालाई उद्धारमा परिचालन गरिएको थियो।

साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए। नेपाली सेनाको उद्धार टोलीले प्रशारण लाईमा चढेर विकको सकुशल उद्धार गरेका हुन्।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...