धरान – सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालयको मतदानस्थलमा सुरक्षामा खटिएका सुरक्षाकार्मीले बोकेको राइफल अचानक पड्किदा भागडौड भएको छ। जवानले बोकेको राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी...बाँकी
काठमाडौं – स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप...बाँकी
काठमाडौं – आज स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर स्थानीय तहका निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन...बाँकी
काठमाण्डौं – गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषदहरुको एक वृहत भेला गर्ने भएको छ । संघद्धारा गत मे ८ मा प्रेषित आधिकारिक पत्रमा आइसीसीको उक्त...बाँकी
काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु भएको विभागले जनाएको छ। अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको...बाँकी
खोटाङ – खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक लगाएको छ । आगामी बैसाख ३० गते हुन लागम रहेको स्थानीय तहको निर्वाचनलाई...बाँकी
काठमाडौं – एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभु लतितपुरस्थित प्रशिक्षक...बाँकी
काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसंग जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द...बाँकी
काठमाडौं – हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिकामा अहिलेसम्म पनि उपाध्यक्ष पदमा विवाद कायम छ। प्रदेश तथा जिल्लाबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष पदमा समाजवादीलाई भनी प्रदेशले गरेको निर्णय थियो तर गाउँपालिकामा भने नेपाली कांग्रेस र नेकपा माओवादीले संयुक्त विज्ञप्ति...बाँकी