बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा नेपाली कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित राईले ५०५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर...बाँकी
मोरङ – हिमालीसंचार मिडियाका मोरङ स्थित विशेष संवाददाता रविन्द्र बरालमाथि नेपाली कांग्रेस कार्यकर्ताले आकर्मण गरेका छन। पत्रकार बरालले मोरङस्थित जनता क्यम्पसकाे निर्वाचन स्थलमा रिपोटिङ गर्दै गर्दा आफ्नो मोबाइलकाे चार्जिङ कम भएपछि बाहिर निस्केर आफ्नो मोटरसाइकलको...बाँकी
धादिङ – बेनिघाट रोेराङ गाउँपालिकामा नेपाली काँग्रेसका जीवन सिं तामाङ विजयीधादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन्। उनका निकटतम प्रतिवन्दी नेकपा...बाँकी
चितवन – चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुर राना मगरले...बाँकी
रोल्पा – रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच...बाँकी
गोरखा – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार प्यानल नै विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका रामसिंह गुरुङले २४४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली...बाँकी
काठमाडौं – गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् । पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो । परियारले ६...बाँकी
काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेस पराजित भए। देउवाको गृह वडामा कांग्रेस वीपीका नरेश भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस वीपीका तर्फबाट बनेका उम्मेदवारले जित...बाँकी
खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष निर्वाचित भएका छन् । निर्वाचित राईले ६३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।...बाँकी
खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं. १ देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका वडाध्यक्षमा केदारमान राई विजयी भएका छन् । गाउँपालिकाको वडा नं. १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राईले ४५९...बाँकी