News Portal

  • गृहपृष्ठ समाचार

    गजुरी गाउँपालिकाले पायो नया जनप्रतिनिधि

    सुजन कडेल/धादिङ – धादिङ जिल्ला गजुरी गाउँपालिकाले नया जमप्रतिनिधि पाएको छ। गाउँपालिकाको अध्यक्षमा गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, वडाध्यक्षहरुमा वडा न. १ तारानाथ भण्डारी, वडा न. २ द्रोण कंडेल, वडा न.३ ॠषिलाल श्रेष्ठ, वडा न....बाँकी

    धादिङको रुविभ्यालीमा गठबन्धनका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    धादिङ — उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत...बाँकी

    खोटाङमा बालेन शाहको जीत-हारको विषयमा खशीको बाजी राख्ने पक्राउ

    खोटाङ – काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को जीत-हारको विषयमा खोटाङमा खशी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ...बाँकी

    जजिरा एयरलाइन्सको कुवेत भैरहवा सिधा उडानकाे उद्घाटन

    कुवेत – जजिरा एयरलाइन्सको कुवेत भैरहवा सिधा उडान उद्घाटन समारोह कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा नेपाली दूतावास दुर्गा प्रसाद भण्डारीको साथमा उद्घाटन भयाे। कुबेत काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत जजिरा एयरवेजले १५ मे २०२२ बाट...बाँकी

    गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान

    रुपन्देही। रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ। यस्तै, नेपाल...बाँकी

    विजयको खुसियाली बनाउँदा बेहोस भएका एमालेका वडा सदस्यको मृत्यु

    धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ। मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी...बाँकी

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

    खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलमा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा एमालेका गोपालचन्द्र आचार्यलाई हराउँदै निर्वाचित भएका हुन् । नेपाली...बाँकी

    सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा

    काठमाडौँ। शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई...बाँकी

    गोरखा नगरपालिका–४ मा माओवादी केन्द्रका भट्टराई विजयी

    गोरखा – गोरखा नगरपालिका वडा नम्वर ४ मा नेकपा  माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् । भट्टपाईले ५ सय ९७ मत ल्याएर वडाध्यक्ष विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप...बाँकी

    धरानको मत गणना सुस्त तगिमा, हिजो ८ सय मात्र गणना भयो

    धरान – स्थानीय तहको निर्वाचन पश्चत मुलुकभर मत गणना जारी छ। धरानमा गत शनिबार बिहान पौने ११ बजेतिर मतगणना शुरु भएको धरानमा वडा नं. १, २ र ३ बाट मत गणना शुरु गरिएको मत गणना...बाँकी