News Portal

  • गृहपृष्ठ समाचार

    रंगेली नगर प्रमुख दिलिप बगडियाले गरे पदभार ग्रहण, शिक्षामा जोड दिने निर्णय

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नगर प्रमुख दिलिप बगडियाले बुधवारदेखि पदभार ग्रहण गरेका छन । उनले  नगरपालिकामा रहेका बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको लागि सहज होस भन्नका लागि पंखा, कार्पेट लगायतका सामाग्री...बाँकी

    सरकारको उपस्थिति जनतामा बलियो हुने गरि बजेट आउनु पर्छ

    धादिङ चन्द्र थापा – विगत लामो समय देखिको कोरोना महामारीसगै रुस र युक्रेन विचको युद्धका कारण मुलुकको अत्यावश्यक बस्तु पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धि जस्ता विषयहरुले मुलुक  अर्थतन्त्रमा थप समस्यामा फस्ने हो कि भन्ने...बाँकी

    धरानका नवनिवार्चित नगर प्रमुख हर्कराज राईले गरे पदभार ग्रहण

    धरान – धरान उपमहानगरपालिका धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज विहान करिब १० बजे पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित राई आफ्ना समर्थक सहित उपमहानगरपालिका पुगेर आफ्नो कार्यकक्ष प्रवेश गर्दै पदभार ग्रहण गरेका हुन्...बाँकी

    ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

    ताप्लेजुङ– ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धाका अनुसार उनको भीरबाट लडेर निधन...बाँकी

    रंगेलीमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेकाे विजयी

    रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ। नेपाली कांग्रेसको ‘गढ’ काे रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो। आइतबार सँझ सम्पन्न अन्तिम...बाँकी

    कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उभौली मनाउने

    कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले...बाँकी

    जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

    काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ। दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र...बाँकी

    ध्वनीखबरमा प्रकाशित प्रायोजित र तथ्यहिन समाचारप्रति पत्रकार शर्माको गम्भीर ध्यानाकर्षण

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा के–कस्तो उजुरी परेको छ त्यस विषयमा पत्रकार काशीराम शर्मालाई कुनै जानकारी छैन। ध्वनीखबर डटकम अनलाइन पत्रिकामा प्रकाशित समाचारप्रति शर्माको गम्भीर ध्यानाकर्षण भएको बताएका छन। अनलाइन पत्रिकामा प्रकाशित “जबरजस्ती करणीमा बाँकेका...बाँकी

    माथागढी गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिले अभिभावक बिहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिने

    पाल्पा – माथागढी गाउँपालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ। केही दिनअघि मात्रै सकिएको स्थानीय तहको निर्वाचनबाट माथागढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित यमबहादुर चिदी, उपाध्यक्षमा निर्वाचित विष्णुमाया लुङ्चेमगर, वडा अध्यक्षमा निर्वाचित वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूले पद तथा...बाँकी

    आज मुलुकभर चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...बाँकी