काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा नेकपा एमालेको नेता, कार्यकर्ता र स्थानीय बोकेको ट्याक्टर दुर्घटना हुदा १३ जना स्थानीय घाइते भएका थिए । घाईते मध्येका ४० बर्षीय राजकुमार सहनीको उपचारका क्रममा...बाँकी
काठमाडौं – नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन । अहिले सम्म उक्त पद...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएका ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका छन । जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर...बाँकी
काठमाडौं – सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसै साता...बाँकी
काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा विजय कार्कीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् । जिल्ला प्रहरी परिसर,...बाँकी
पोखरा – अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए...बाँकी
धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार पालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपअध्यक्षमा रामेश्वर सिम्खडा विजयी भएका छन्। नेपाली कांग्रेसका भक्त लामा ६२६२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने उनको प्रतिद्वन्दी एमालेका...बाँकी
धादिङ – गंगाजमुना गाउँपालिका ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन्। माओवादीका कुमार अधिकारीले ११११ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका कुमार अधिकारीले ८६५ मत...बाँकी
काठमाडौं – नेपाल सरकारले सार्वजनिक यातायातको पुन: भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । नेपाल आयल...बाँकी