News Portal

मोरङको रंगेलीमा मृतक बालिकाको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि परिवारले शव जिम्मा लिए

हिमालीसंचार संवाददाता
६९९ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङलिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बर स्कुल बसले ठक्कर दिदा ५ बर्षीय बालिका रिपिक मंण्डलको धटना स्थलमै मृत्यु भएको थियो ।  

बुधबार पिडित पक्ष र नगर प्रमुख, वडाअध्यक्ष सहितको बैठकले बिधालय पक्षको छलफलमा पिडित पक्षका परिवारका दुई बालबालिकाहरुलाई रंगेली नगरपालिका भित्रका जुनसुकै नीजि बिधालयमा उच्च शिक्षा सम्म निशुल्क पठनपाठन गराउने सहमति सहित मृतक परिवारलाई ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति पछि अस्पतालमा पोष्टमेटम गरी राखिएको बालकको शव परिवारले जिम्मा लिएका छन   

मंगलबार भएको घटनामा आक्रोशित समुहले को १ क २९१२ नम्बरको स्कुल बस र प्रिन्सिपल चडने टाटा कार ल १ च ६९८१ नम्बरको कार र बिधालयको  बसमा समेत क्षेती पुगाएका थिए । त्यस्तै, अर्की एक विधार्थी ५ बर्षीय सोनम कुमारी मंण्डल गम्भीर घाइते उपचार विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...