News Portal

रंगेलीमा गृह श्रमीकका सवाल र विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

हिमालीसंचार संवाददाता
२६९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका रंगेलीमा “गृह श्रमिकका सवाल र कोभिडका असर” विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगरपालिका मेयर दिलिप दिलिप वगडिया, कमला न्यौपाने, पुनम सापकोटा, राधा मंण्डल, अन्जु दाहल, कविता नेपाल लयागतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले भने नेपालमा श्रम ऐन २०७४ जारी भएपश्चात श्रम गर्ने श्रमिकहरुमा रहेको औपचारिक तथा अनौपचारिक क्षेत्र भन्ने विषयश्रम कानूनकानगरमा परिवर्तित भै निम्नानुसारका ५ श्रम वर्गिकरणमा  कायम   भएको समेत बताए ।  

रोजगारदाताले कुनै खास कामवा सेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने बादिएको रोजगारीसम्झनु पर्छ । समयगत रोजगारी, रोजगारदाताले श्रमिकलाई निश्चितसमयावधितोकी सो अवधिभित्रकुनै सेवाप्रदान गर्न, सोहीश्रम ऐन २०७४ को दफा ११ ले रोजगार सम्झौतानगरी श्रमिकलाई काममा लकाउन नहुने सम्बन्धी व्यवस्था गरेको छ।  

सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने,  स्थानीय तह मार्फत, अभिलेखिकरण गरिएका श्रमिकलाई योगदानमा आधारितसामाजिक सुरक्षाकोषमा गृहश्रमिकका रुपमा रहेका श्रमिक महिलाहरुको श्रम अधिकारको रक्षा, मानवअधिकार तथा महिला अधिकारको रक्षा गरियोस सहभागीहरुले बताए । 

कामका सिलसिलामा महिला पुरूषविच हुने भेदभाव, ज्यालामा हुने असमानताको अन्त्य गरियोस्  सामाजिक न्याय अन्तर्गत कानूनी र सामाजिक सुरक्षाको निश्चितता होस् भन्ने अपेक्षा समेत सहभागीहरुले राखेका छन । कार्यक्रममा महिलाहरुले मेयरलाई ज्ञापनपत्र समेत बुझाएका छन ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...