सिन्धुपाल्चोक – सिन्धुपाल्चोक इंद्रावती गाउपालिका वार्ड नं ११ स्थित श्री परोपकार आधारभुत बिधालयका भुपु विधार्थी विनोद थापा (राजीव)ले आफ्नो जन्मोत्सवको अवसरमा अक्षयकोषको घोषणा स्थापना गरेका छन् । आफुले अध्ययन सुरू गरेको बिधालयमा बिधार्थीको शैक्षिक उन्नति...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका मुलुकभरका ८३४ जना कैदीको कैद सजाय माफी गरेकी छन् । उनले गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न...बाँकी
काठमाडौं – भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् । प्रतिनिधिसभाको...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका मुलुकहरूमा श्रम सहचारी र काउन्सेलर पठाउन सिफारिस गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट बुधवार श्रम मन्त्रालयले साउदी अरेबियाको रियादको काउन्सेलरमा देवेन्द्र कार्कीलाई पठाउने निर्णय भएको स्रोतले जनाएको छ। संयुक्त...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) धराको भानु चौकमा झाडु बोकर सरसफाई गर्न पुगेका छन् । नगर प्रमुख राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा...बाँकी
हुम्ला। पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्याधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र...बाँकी
खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषा (चाम्लिङ) पद तथा गोपनीयताको सपथ ग्ररण लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ। संघले आज विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका नवनियुक्त नगर प्रमुख हर्कराज राई (साम्पाङ) खानेपानीको फिल्डमा खटिएका छन् । स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएपछि देशभरका अधिकांश नगर प्रमुखहरुले आफ्नो विजयको खुशियाली मनाइरहँदा धरानका नगर प्रमुख राईले भने...बाँकी