News Portal

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

हिमालीसंचार संवाददाता
२३२ पटक

एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्।

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले अमेरिकासहित इजरायलका अन्य सहयोगी मुलुकले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गर्दै हिजबुल्लाहमाथि आक्रमणको घोषणा गरेका हुन्।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार इजरायली आक्रमणमा परी ९२ जनाको मृत्यु भएको छ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा परी आफ्नो ड्रोन यूनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पुष्टि गरेको छ।

अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले आफ्नो लक्ष्य पूरा नभएसम्म आक्रमण नरोकिने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...