News Portal

  • खोटाङको रावा-बेसी गाउँपालिका हौँचुर डाँडा गाउमा पहिरो, १० घर उच्च जोखिम

    हिमालीसंचार संवाददाता
    ९३४ पटक

    खोटाङ – खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका वडा नं. ६ हौँचुर डाँडा गाउमा अविरल बर्षाका कारण ठुलो पहिरो गएको छ। हिजो शुक्रबार साँझबाट बिहानसम्म अविरल वर्षाका कारण रातको समयमा पहिरो गएको हो ।

    डाँडागाउमा गएको पहिरोले स्थानीय बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भएको छैन् । त्यस्तै, भैरब बहादुर राईको एक गाई र भैँसीको पाडा पुरेको छ । उक्त क्षेत्रमा १० घर उच्च जोखिममा रहेको छ। थप विवरण आउन बाकी रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...