News Portal

  • मोरङको सुनवर्षीमा आगालागी हुदा दुईवटा घर जलेर नष्ट

    हिमालीसंचार संवाददाता
    १५२ पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङ सुनवर्षी नगरपालिका ५ टकुवामा आगलागी हुदा   ईसुक मिँयाको भान्सा घरमा बिधुत सट भई अचानक आगोलागी भएको छ ।   आगलागीबाट स्माइल मिँयाको १ तले रहेको ३ कोठे घरमा र मोहमद समिम घरबाट दिउँसो १ बजे आगलागी सुरु भएको थियो।

    आगो नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेलीको दमकल र स्थानीयहरुले आगो पूर्णरुपमा नियन्त्रणमा लिएका थिए । आगोलागीबाट मानविय, चौपाय क्षति नभए पनी आगालागीबाट नगद, सुन, चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन, कागज पत्र र स्माइल मिँयाको घरमा राखेको एउटा को ३ प ५६०८ नम्बरको मोटरसाईकल र २ वटा साईकल आंसिक क्षति भएको प्रहरीले जनाएको छ ।  

    आगलागीबाट आन्दाजी बिस लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...