News Portal

फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

दीपक चालिसे
३५५ पटक

फ्रान्स। फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ।

५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

यही १० सेप्टेम्बरमा पौडी खेल्ने क्रममा डुबेका उनको उपचारार्थ अस्पताल भर्ना गरिएकोमा गत बुधवार (१८ सेप्टेम्बर २०२४) मृत्यु भएको फ्रान्सस्थित नेपाली दूतावास श्रोतले जनाएको छ।

पाल्पाको तानसेनमा जन्मिएका अधिकारीको स्थायी बसोबास हुप्सेकोट–२ नवलपरासी रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...