News Portal

बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नर बहादुर बानियाँ चयन

हिमालीसंचार संवाददाता
७०३ पटक

काठमाडौं – बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन  जेठ २० र २१ गते झापामा  सम्मेलन सम्पन्न भयाे।हरेक ३ वर्षमा हुने सम्मेलन यस पटक भने झापाकाेे मेचीनगर  धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न भयाे।

समाजको अध्यक्ष केशर बानियाँकाे सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथी रहेका थिए भने कार्यक्रम संचालन शेरबहादुर बानियाँ उपेन्द्र बानियाँ देबु बानियाँले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा उपस्थिति सम्पूर्णलाई बिमल कुमार बानियाँले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गरेका थिए।

बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रियसम्मेलनमा भाग लिन  देश तथा विदेशबाट ७०० भन्दा बढी बानियाँ बन्धु राष्ट्रिय सम्मेलनमा उपस्थित रहेको जानकारी हिमाली संचार सङकाे  कुराकानीमा झापाबाट सिर्जना बानियाँले जानकारी दिईन। बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनमा उपस्थिति सबैजनालाई सांगीतिक कार्यक्रमबाट समेत मनोरञ्जन दिएको थियो।

बानियाँ बन्धु समाजको तेह्रौ राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति
अध्यक्ष नर बहादुर बानियाँ (काठमाडौं )
उपाध्यक्ष केशव बानियाँ ( भक्तपुर)
उपाध्यक्ष सपना बानियाँ ( ललितपुर )
उपाध्यक्ष अमि्त बानियाँ ( चितवन)
उपाध्यक्ष सेर बहादुर बानियाँ (झापा)
महासचिव भगीरथ बानियाँ ( काठमाडौं)
सचिव चन्द्र प्रसाद बानियाँ (ताप्लेजुङ )
सचिव मनोज बानियाँ (झापा)
सचिव दिपेन्द्र बानियाँ ( म्याग्दी)
कोषाध्यक्ष कपिल बानियाँ(तनहुँ)
सदस्य २५

 

प्रतिकृया दिनुहोस्

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...