News Portal

अभिनेता पल शाहको अबको बाटो के?

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – अभिनेता पल शाहलाई पोखरा उच्च अदालतले पनि थुनामा राख्ने आदेश सदर गरेको छ । उच्च अदालतको हिजोको यो फैशला पछि अभिनेता शाहले अब के गर्लान् भन्ने धेरैलाई चासो छ । अब उनले सफाइ पाउने बाटो समाप्त भएको हो? भन्ने पनि धेरैको प्रश्न छ । तर अभिनेता शाहको लागि अझै दुईवटा उपाय बाँकी रहेको अधिवक्ता वोर्णवहादुर कार्की बताउँछन् ।

अब अभिनेता शाहले उच्च र जिल्लाको आदेश बदर गरीपाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछन् । सर्वोच्चबाट पनि जिल्ला र उच्चको आदेश सदर भएको अवस्थामा भने अभिनेता शाहले नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा विचाराधीन मुद्धाको अन्तिम किनारा नलागेसम्म कुर्नुपर्ने हुन्छ । नाबालिग गायिकाले अदालतसमक्ष बयान फेरेकाले शाहले उन्मुक्ती पाउलान् कि भन्ने संभावना रहेको अधिवक्ता कार्कीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...