News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    कुवेतमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरीसहित नेपाल फर्किईन

    कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु...बाँकी

    काठमाडौँमा जुवाको खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल

    काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी वृत्त स्वयम्भुबाट...बाँकी

    काठमाडौँमा जुवाको खालबाट एनआरएनएका अभियन्ता पक्राउ, छाड्न चलखेल

    काठमाडौँ। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्तदेखि, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्तालगायत रहेका छन्। यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका...बाँकी

    खोटाङको सुङदेलमा अलैची खेलीमा सुकौरा लाग्दा आयो उत्पादनमा ह्रास

    सुङदेल – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको खेती योग्य उर्वरभूमि केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा यो बर्ष अलैची खेतीमा सुकौरा लागेपछि ठुलो ह्रास आएको छ। जिल्लाकैं उर्बर भूमि मानिएको सुङदेलमा बर्षेनी राम्रो उत्पादन हुने नगदेवालीमा यो...बाँकी

    नेपालमा पनी टिकटक बन्द गर्ने मन्त्रिपरिषदले निर्णय गऱ्यो

    काठमाडौं – नेपाल सरकारले अब नेपालमा सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी...बाँकी

    भोजपुरमा लक्ष्मिपुजाको दियोले घर जल्दा २६ लाखभन्दा बराबरको क्षति

    भोजपुर/युवा राई – लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बराबरको ठुलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईका अनुसार भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज...बाँकी

    जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश पलायन

    खोटाङ। स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन्। गाउँ ठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन्। जिल्लाको केपिलासगढी गाउँपालिकाका...बाँकी

    एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

    काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १...बाँकी

    नेपाल र अमेरिकाको संयुक्त सैनिक अभ्यास सम्पन्न

    काठमाडौँ। नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३)सम्पन्न भएको छ। यही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा...बाँकी

    मुगु हत्याकाण्ड: आफन्त बनेर घरभित्र छिरेका थिए चारैजनाको हत्या गरेर भागे

    मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ। हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको...बाँकी