News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, विशेष, समाचार

    भुटानी शरणार्थी प्रकरणमा थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा

    काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी...बाँकी

    बुटवलको सिद्धार्थ बाल तथा महिला आम्दा अस्पतालका स्वास्थ्यकर्मी कुट्ने ७ जना पक्राउ

    युवा राई/ बुटवल – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्। गत सोमबार अस्पतालमा उपचाररत सुत्केरीका लागि ल्याईएका एक...बाँकी

    टिकटकपछि स्न्यापच्याट, टेलिग्राम र लाइकीमाथि प्रतिबन्ध लगाईंदै

    काठमाडौं। लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध...बाँकी

    रुसी सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु

    काठमाडौं। रुसमा गएर रुसी सेनामा भर्ती भएका तीन जना नेपालीहरुको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की...बाँकी

    एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट, बन्द्री केसी समूहले पाएन ‘क्लिन चिट’

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी

    साउदी पुगेका नेपाली श्रमिकको हारगुहार, नाम मात्रको दूतावास !

    रियाद। रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन्। करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल...बाँकी

    हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन् किन ?

    काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको...बाँकी

    पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा

    झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन्। शालिक अनावरण गर्न जाँदा पूर्वराजा...बाँकी

    इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

    एजेन्सी। इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ। अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो। गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम नछाप्ने सर्तमा...बाँकी

    खोटाङको बराहापोखरीमा सांस्कृतिक महोत्सव सांसद राईले गरे उद्घाटन

    खोटाङ – खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिका स्थित बाराहापोखरीमा सांस्कृतिक महोत्सव सम्पन्न गरिएको छ। प्रतिनिधिसभा सदस्य रामकुमार राई “पासाङ”ले उत्धाटन गरेका थिए। बाराहापोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सह-आयोजनामा आयोजित  महोत्सव बाराहापोखरी स्थित शंखेश्वरी माविमा...बाँकी