कुवेत– कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको...बाँकी
कुवेत सिटी, कुवेत। कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत...बाँकी
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार ६ महिनाका लागि भन्दै जारी गरेको निषेधाज्ञा कानुन विपरीत रहेको पाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा तोकिएको भनिएपनि ऐन विपरीतको आदेश गरेको पाइएको हो।...बाँकी
काठमाडौ। दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्। सुत्ने तरखरमा रहेका उनीहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा नेकपा एमालेको...बाँकी
धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा आयोजना गरेको देउसी-भौले खेलेर संकलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते भएका चालक सोम राईको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरिएको छ। सडक दुर्घटनामा स्पाइनलकर्ड...बाँकी
काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी
काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। ज्ञावालीको जन्ममितिका सम्बन्धमा...बाँकी
बाँके। पश्चिम नेपालको औधोगिक र सम्भावना बोकेको शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्नले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारतमा सर्वाधिक रुचाइएको एम.जी मोटर्सका इभी मोटरहरु भित्र्याउन सफल भएको छ। किसान...बाँकी
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ। डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा...बाँकी
रबिन्द्र बराल/मोरङ – हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका लागि चाहिने सामाग्रीहरु बनाउन रंगेली नगरपालिका-६ स्थित माझी टोलका ३० घर परिवारले अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया र डाला बनाउन ब्यस्त छन । उनीहरुले...बाँकी