News Portal

कुवेतबाट नेपाल पैसा पठाउँदा भाग्यशाली उपहार योजनामा निमबहादुर थापा

नेपाल पैसा पठाउँदा कुवेतको अमन एक्सचेन्ज सजिलो र भरपर्दो बैंक

हिमालीसंचार संवाददाता
८२६ पटक

महाबुल्ला। कुवेतबाट नेपाल पैसा पठाउँदा अमन एक्सचेन्ज नै सजिलो र भरपर्दो माध्यम हो भन्दा फरक नपर्ला किनकि कुवेतका सबैजसो शहर तथा ठाउँहरुबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश श्रीलंका, भुटानसहित फिलिपिन्स देशमा समेत राम्रो उच्च दररेटमा पैसा सजिलै पठाउन सकिन्छ।

तपाईं हामीले पठाएको पैसा लिँदा लामो समय कुर्न पनि पर्दैन। त्यति मात्र होइन अमन एक्सचेन्जबाट पैसा पठाउँदा कुवेतमा पनि भाग्यशाली उपहार योजनामा पनि पर्न सकिन्छ।

गत हप्ता मात्रै निमबहादुर थापाले कुवेतको महाबुल्लास्थित अमन एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा २५० अमेरिकी डलर झण्डै नेपाली ३५ हजार रुपैयाँ उपहार हात परेका थिए।

अमन एक्सचेन्जबाट उपहार लिएका निमबहादुर थापा।

त्यस्तै, कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक खातामा पैसा पठाउँदा हरेक महिना भाग्यशाली उपहार योजना अन्तर्गत १ लाख रुपैयाँसम्म उपहार पाउँन सकिन्छ।

कुवेतबाट पैसा पठाउँदा तपाईं हामीलाई भाषाको समस्या नहुने आफ्नै नेपाली भाषामा मज्जाले कुराकानी गर्न अमन एक्सचेन्जमा कार्यरत प्रतिनिधिहरूसंग फोन संवाद गरेर पनि सेवा सम्बन्धी जानकारी लिन सकिन्छ।

थप जानकारीको सम्पर्क:-
98760046
69390746

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...