काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्। विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै...बाँकी
कर्णाली केपी शर्मा ओली नेपाल सरकार प्रधानमन्त्री प्राकृतिक ग्यास विकास सकारात्मक सोच
काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै नागरिकले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। आज सिस्नुपानी नेपालको ‘जुुरुक्क कर्नाली’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भएका विकास परियोजनाहरूको...बाँकी
कर्णाली विकास केपी शर्मा ओली जुुरुक्क कर्नाली नेपाल समृद्धि यार्सागुम्बा सडक विकास
ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट...बाँकी
अपराध अनुसन्धान ऋण कविराज कटुवाल जबर्जस्ती असुली नेपाल बैंक खाता मिटरब्याज ललितपुर सिन्धुपाल्चोक
काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र व्यवस्थित ढंगले विद्युत् आपूर्ति गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिएका छन्। हालै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशको अवस्था बुझ्न...बाँकी
ऊर्जा मन्त्रालय ट्रान्समिसन लाइन दीपक खड्का मधेश प्रदेश विद्युत् आपूर्ति विद्युत् चोरी सिँचाइ
गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी
#मृत्यु गोरखा चुमनुब्री गाउँपालिका दुर्घटना प्रहरी अनुसन्धान बेपत्ता रिनजिन लामा हिसे दोर्जे
काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट धारणा राख्दै आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर सक्रिय रहेको बताएकी छिन्। बिहीबार राजधानीको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी
जबज नेकपा एमाले नेपाल राजनीति विद्यादेवी भण्डारी सदस्यता विवाद
काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त नभई वैधता र पार्टीभित्र आत्मविश्वासको पनि आवश्यकता हुने बताएका छन्। बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले...बाँकी
आत्मविश्वास गगनकुमार थापा नेपाली कांग्रेस पार्टी निर्णय बहुमत राष्ट्रिय पार्टी लोकतन्त्र वैधता संसद्
काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे संसदमा चासो देखाइएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार प्रतिनिधिसभा बैठकमा मृतकको शव...बाँकी
उपचार कुवेत जनार्दन शर्मा नेपाल नेपाली कामदार प्रतिनिधिसभा मृतक विषाक्त मदिरा सरकार सांसद
काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत जानकारी दिँदै प्रधानमन्त्री स्वास्थ्यका...बाँकी
नेकपा एमाले प्रतिनिधि सभा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम संसद् स्वास्थ्य समस्या
काठमाडौं, भदौ ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको छ। यसअन्तर्गत गृह मन्त्रालयले “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक” सार्वजनिक गर्दै सर्वसाधारणबाट...बाँकी
उत्तरदायित्व कानुन संशोधन खर्च सीमा गृह मन्त्रालय गैरसरकारी संस्था पारदर्शिता राष्ट्रिय विकास विधेयक संघ संस्था संसद