News Portal

गृहपृष्ठ प्रवास, राजनीति, समाचार, समाज

‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

 कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर प्रश्न उठेको छ। नवगठित सामाजिक संस्थामा राजनीतिक हस्तक्षेपको आशंका, सदस्यहरूबीच गम्भीर प्रश्न हालै मात्र गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक...बाँकी

सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तय भएको छ।...बाँकी

सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल १० अर्ब रुपैयाँको पूँजीमध्ये २० प्रतिशत अर्थात् २...बाँकी

सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरमा अनधिकृत रूपमा प्रवेश गरेका छन्। बिहीबार बिहान करिब ११ बजे सिमरा-४, औराहीस्थित श्रेष्ठको घरमा गुरुङसँग ३–४ जना स्थानीय...बाँकी

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी

निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ...बाँकी

१७ वर्षे युवाबाट बस्नेतको गाडीमा रङ प्रहार, जेनजी समूहको दाबी

काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान युवाहरूले रातो रङ फ्याँकेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन बाटो लागेका बेला अचानक रोक्दै बेलुनमा राखिएको रङ...बाँकी

जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन्। भदौ २३ र २४ मा आन्दोलन चर्किएपछि ती दलहरू एकपछि अर्को दर्ता प्रक्रियामा पुगेका थिए। आयोगका...बाँकी

सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ। विभागले जनाएको छ कि ‘हेल्लो यातायात व्यवस्था विभाग’ पेजमा हाल छपाइ...बाँकी

बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा सिंहदरबारमा ठूलो सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार यदि नेताहरूलाई कुनै आयोग वा निकायले बयान दिन बोलाउँछ...बाँकी