काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था मजबुत बनाउन तयार गरिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कमाण्ड घोषणा कार्यक्रममा उनले यो संरचना कसैविरुद्ध लक्षित...बाँकी
एमाले केपी शर्मा ओली युथ भोलेन्टियर फोर्स शान्ति सुरक्षा
काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार...बाँकी
जेन–जी युवा झडप प्रदर्शन बारा प्रशासन सिमरा आन्दोलन सुधन गुरुङ
काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही क्रममा अमेरिका सरकारले फेरि ३५ जना नेपालीलाई डिपोर्ट गर्दै उनीहरूलाई नेपाल पठाएको छ। मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका...बाँकी
अमेरिका अवैध आप्रवासन उद्धार डिपोर्ट नेपाल फर्काइएका नेपाली म्यानमार
काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार भदौ २४ मा देशभर देखिएको अराजक अवस्था सृजना गर्ने...बाँकी
केपी शर्मा ओली प्रतिनिधिसभा विघटन सर्वोच्च अदालत सुशिला कार्की
बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपपछि स्थिति संवेदनशील बनेको भन्दै प्रशासनले बिहीबार पनि कर्फ्यू लगाएको छ। बिहानैदेखि युवकहरू सडकमा...बाँकी
एमाले कर्फ्यू जेन–जी आन्दोलन बार सिमरा
रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी...बाँकी
उच्च अदालत बुटवल छविलाल जोशी रवि लामिछाने रास्वपा सुप्रिम सहकारी ठगी
काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका नेताहरू जान खोज्दा विमानस्थलमा अवरोध भएको घटनामा आपत्ति जनाएका छन्। स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि विमानस्थलमा तोडफोड गरी...बाँकी
एमाले केपी ओली पार्टी नेतृत्व प्रतिवाद विमानस्थल अवरोध सिमरा कार्यक्रम
भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका-९, हात्तीडाँडामा सुतिरहेका चार सामुदायिक कुकुरलाई ठक्कर दिएको छ। तीमध्ये एक कुकुरको घटना स्थलमै मृत्यु भएको छ। सिसिटिभी फुटेजमा देखिन्छ...बाँकी
एमिनिटी स्कुल काँडाघारी प्रहरी कुकुर ठक्कर पशु अधिकार भक्तपुर सड़क दुर्घटना सामुदायिक कुकुर
काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्। स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि दुर्गा प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडिओको आधारमा राति पक्राउ गरिएको हो।...बाँकी
केपी ओली दुर्गा प्रसाईँ नेपाल सरकार पक्राउ मानवअधिकार
काठमाडौं, मंसिर ३ – नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको विरोध प्रदर्शनका बाबजुद आफूहरू विचलित नहुने बताएका छन्। प्रशासनिक कार्यक्रमका लागि महासचिव शंकर पोखरेलसहितका नेताहरू सिमरा जाने क्रममा जेनजी समूहले विमानस्थलमा रोक लगाएको...बाँकी
एमाले कर्फ्यु जेनजी महेश बस्नेत विरोध प्रदर्शन सिमरा