News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

    काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको छ। नर्थपोल स्कुल नजिकै रहेको एक ६० वर्षीय पुरुषको डेराबाट ताला फोडी नगद तथा सुनका गहना चोरी भएको हो। जिल्ला...बाँकी

    आज २०८२ साल भदौ ४ गतेको राशिफल

    आज भदौ ४, २०८२ (अगस्त २०, २०२५) को राशिफल  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि अत्यन्त गतिशील र चुनौतीपूर्ण रहन सक्छ। प्रेम जीवनमा सानो मतभेद वा असहमति...बाँकी

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये...बाँकी

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने निर्णय सार्वजनिक गरेको छ। विभागले आज जारी गरेको सूचनामा उल्लेख छ कि...बाँकी

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक भएको छ। बैठकको मुख्य विषय उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्ताव रहेको स्रोतहरूले बताएका छन्। सामाजिक सञ्जाल विधेयकमाथि छोटो छलफल...बाँकी

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्। पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत...बाँकी

    नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

    काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको छ। सोमबार स्वास्थ्यमा असुविधा देखिएपछि उनलाई रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो। ट्रमा सेन्टरका डा. जितेन्द्र यादवसहितको टोली...बाँकी

    अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

    वासिङ्टन डीसी, भदौ ३ – अमेरिकी विदेश मन्त्रालयले करिब ६ हजार विदेशी विद्यार्थीको भिसा खारेज गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन, भिसाको तोकिएको अवधि सकिएपछि पनि बसाइ लम्ब्याउने, आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादलाई समर्थन...बाँकी

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन आफ्नै पहलमा दल गठन गर्न लागेको जानकारी...बाँकी

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो...बाँकी