काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन्। यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका...बाँकी
लमजुङ। बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ। खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन्। धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका...बाँकी
काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ। महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान सूचनामार्फत जानकारी दिएको छ। निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौँ। संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ। समितिले आज सूचना जारी गर्दै बेल्जियम र अस्ट्रेलियाका लागि सरकारले सिफारिस गरेका दुई राजदूतको विषयमा उजुरी आह्वान गरेको हो। सरकारले सेवा...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं। श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा अन्यौलता देखिएको छ। विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको...बाँकी
एजेन्सी। लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबार लगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए। यो विष्फोटमा परी २० जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा...बाँकी
काठमाडौं – नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र...बाँकी
धादिङ – सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनिसा चेपाङ र नवीन श्रेष्ठलाई छात्रवृत्ति वितरणका लागि छनौट गरेको बैंकका मलेखु शाखाका...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडाैँ। पछिल्लो समय नेपाल सरकारले इजरायल सरकारसँग जी टु जी सम्झौता गरी ३ हजार ५०० जनासम्म केयर गिभरलाई इजरायलमा रोजगारीको लागि लाने भन्ने सहमति भएको र पहिलो चरणमा ११७५ जना नेपाली कामदार लगेका थिए भने...बाँकी