News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक ३ सातादेखि बेपत्ता

    कास्की। अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था अझै...बाँकी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ वटा अन्तर्राष्ट्रिय उडान

    काठमाडौँ। अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ७ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै...बाँकी

    झापा छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

    झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने...बाँकी

    नेपाली सेनासँग अभ्यास गर्न काठमाडौं आइपुग्यो अमेरिकी सेना

    काठमाडौँ। नेपाली सेनासँग संयुक्त अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको एक टोली नेपाल आइपुगेको छ। प्यासिफिक एन्जल नाम दिइएको संयुक्त अभ्यास भदौ ३० मा सुरू भएर असोज ४ मा सकिनेछ। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान...बाँकी

    परराष्ट्र सचिवलाई बेल्जियमको राजदूत सिफारिस गरेको निर्णय २६ दिनपछि सार्वजनिक

    काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको निर्णय सरकारले २६ दिनपछि औपचारिकरूपमा सार्वजनिक गरेको छ। गत साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, औपचारिकरूपमा यो...बाँकी

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुट्दै

    काठमाडौँ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ। मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो। केजरीवालले ईडी मुद्दामा...बाँकी

    कृषि कर्ममा रमाइरहेका हरिनासका रेसबहादुर

    स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्। ०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा...बाँकी

    तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा सुरु

    भाद्र-२७,बिहीबार/घरान –  बिहीबारदेखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । आयोजित प्रतियोगिताको पहिलो खेलमा सुनाखरी स्कुलले काम्रेल...बाँकी

    कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

    गोरखा। विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। आरुघाट गाउँपलिका- ६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका...बाँकी

    आधिकारिकताको माग गर्दै आरके शर्माद्वारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि...बाँकी