News Portal

गृहपृष्ठ समाचार

भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, भवन भत्काउने क्रममा दुई जना घाइते भएका थिए। घाइतेमध्ये एक जनालाई...बाँकी

पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत तार भूमिगत गर्ने कामलाई तीव्रता दिँदै आगामी चैतभित्र...बाँकी

काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न रोक लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले चेतावनी दिँदै उल्लङ्घन गर्नेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना हुने जनाएको छ। जाडो...बाँकी

पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ। सार्वजनिक सेवा प्रसारण (PSB) नेपालको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उक्त च्यानलको औपचारिक शुभारम्भ गर्नुभयो।...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्। सिन्धुली दुधौलीका ज्ञानबहादुर बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार बम्जन ‘जेनजी आन्दोलन’का क्रममा हिरासतबाट भागेका...बाँकी

अधिवेशनको तयारी अन्तिम चरणमा युवा शक्ति कुवेत

कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि ‘युवा  शक्ति कुवेतकाे अधिवेशन‘ नोभेम्बर १४ २०२५”काे  सम्पूर्ण तयारी पूरा भएको आयोजक...बाँकी

प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण कोठामा बस्न बाध्य छन्। बजारको मुख्य भागमा रहेको यो कार्यालय विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षा र शान्तिका लागि...बाँकी

रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी

काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी पीडित र स्थानीयवासीले माग पूरा नभएको भन्दै पानी पथान्तरण बन्द गरेका हुन्। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका...बाँकी

सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्। भदौ २४ मा सातै प्रदेशका...बाँकी