News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    हुम्ला। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु...बाँकी

    ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला

    मानसास। ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर,...बाँकी

    लेबनानमा इजराइलको आक्रमण : एक सातामा २ हजारको मृत्यु

    एजेन्सी। इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ। यसमध्ये १२७ बालबालिका र २६१ महिला छन्। राजधानी बेरुतसहित कयौँ सहरमा हवाई आक्रमण र दक्षिणी सीमा क्षेत्रमा शुरु भएको स्थलगत...बाँकी

    नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

    काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन...बाँकी

    दशैँ सुरु भएसँगै घर फर्किन थाले परदेशीहरू

    कैलाली। दशैँ सुरु भएसँगै परदेशीहरू घर फर्किन थालेका छन्। बिहीवारदेखि दशैँ सुरु भएको हो। दशैँ, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरू घर फर्किंदै छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा,...बाँकी

    भन्सार नतिरी सामान ल्याउन खोज्ने तीन सशस्त्र प्रहरी कर्मचारी कारवाहीमा

    काठमाडौं। विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको...बाँकी

    आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकै दिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै यो उडान र...बाँकी

    गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार बढी पुग्यो

    एजेन्सी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ। विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ। जसबाट कुल मृत्यु हुनेको...बाँकी

    नवरात्र: ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै...बाँकी

    विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै थाइल्याण्डकाे एनआरएनए, विज्ञप्ति नै शंकास्पद !

    बैंकक। गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ। अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ। राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर...बाँकी